गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन

वर्णन संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १४:५१:००
पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो।
नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् ।
सम्बन्धित खवर
भर्खर
-
४ मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
२६ मिनेट अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
३४ मिनेट अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
५२ मिनेट अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
-
१ घण्टा अगाडिभूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको आध्यात्मिक सम...
-
१ घण्टा अगाडिगण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?