नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे

वर्णन संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १४:१५:००
काठमाडौँ । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ
हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।
सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ ।
सम्बन्धित खवर
भर्खर
-
१० मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
२६ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
४१ मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१ घण्टा अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
१ घण्टा अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?