
‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार’ भुसाललाई

रासस
२०७९ चैत्र ५, आईतवार ०२:२२:००
प्रेस सेन्टर नेपाल कास्की शाखामा स्थापित ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार विभु भुसाललाई प्रदान गरिएको छ । रु २५ हजार एक राशिको सो पुरस्कार आज शाखाको साधारणसभाका अवसरमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पत्रकार भुसाललाई प्रदान गर्नुभयो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील भुसाल प्रेस सेन्टर नेपालको नीति तथा परामर्श विभागको सदस्यसमेत हुनुहुन्छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार र पत्रकार महेश पहारीको स्मृतिमा प्रेस सेन्टरले उक्त पुरस्कार स्थापना गरेको थियो । जनपक्षीय पत्रकारितामा क्रियाशील पत्रकारलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने गरिएको प्रेस सेन्टर नेपाल कास्की शाखाका अध्यक्ष कृष्ण दबाडीले बताउनुभयो ।
सम्बन्धित खवर
२०७९ चैत्र १५, बुधबार
मन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्डले ?
२०७९ चैत्र १५, बुधबार
मिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
२०७९ चैत्र १४, मंगलवार
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु
२०७९ चैत्र १४, मंगलवार
मिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको अपिल
२०७९ चैत्र १४, मंगलवार
पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : नेता रावल
२०७९ चैत्र १४, मंगलवार
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको...
भर्खर
-
३८ मिनेट अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
५१ मिनेट अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिमिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको...
-
९ घण्टा अगाडिपार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : ने...
-
१० घण्टा अगाडिकोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?