
विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

वर्णन संवाददाता
२०७९ चैत्र ४, शनिबार १४:२६:००
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो । संघीय संसद् भवनको शंकर दलमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
क्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
सम्बन्धित खवर
२०७९ चैत्र १३, सोमबार
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
२०७९ चैत्र १३, सोमबार
प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफ...
२०७९ चैत्र ११, शनिबार
आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थ...
२०७९ चैत्र ११, शनिबार
उपप्रधानमन्त्री श्रेष्ठले भने:एक–दुई दिनमै मन्त्रिपरिषदले पू...
२०७९ चैत्र १०, शुक्रबार
गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन
२०७९ चैत्र १०, शुक्रबार
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे
भर्खर
-
१ मिनेट अगाडिकाेराेना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आ...
-
२६ मिनेट अगाडिमन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक ब...
-
३६ मिनेट अगाडिताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
-
४० मिनेट अगाडिविदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा
-
४७ मिनेट अगाडिन्यायपालिकालाई पूर्णता दिन सर्वोच्च अदालतले सार्वज...
-
२ घण्टा अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?