
जनयुद्धमा मारिएका ८३७१ जनाको नाम सहिदका रुपमा राजपत्रमा प्रकाशित

नारायण प्रसाद दाहाल
२०७९ चैत्र ४, शनिबार ०६:४०:००
काठमाडौं । सरकारले जनयुद्धका क्रममा सहिद भएका ८३७१ जना सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपल्ट सरकारको नेतृत्व गरेलगत्तै सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने बताएका थिए ।
अदालतले द्वन्द्वकालीन मुद्दामा चासो दिन थालेपछि यसलाई राजनीतिक रङ दिन प्रधानमन्त्री दाहालसँगै माओवादी धारका सबै घटकले प्रयास गरिरहेका छन् ।
विस्तृत शान्ति सम्झौता गरेर शान्ति प्रक्रियामा आएकाले आफूहरुमाथि फौजदारी अनुसन्धान हुन नसक्ने तर्क माओवादीहरुले गर्दै आएका छन् ।
तर मानव अधिकारवादी समुदायले भने गैरसैनिक र हतियारविहीन अवस्थामा रहेका नागरिकमाथिका ज्यादती जहिलेसुकै छानबिन र कारवाहीको विषय बन्ने भन्दै नियमित अदालतबाटै भए पनि दोषीउपर कारवाही गर्न दबाब दिँदै आएको छ ।
सम्बन्धित खवर
२०७९ चैत्र १५, बुधबार
मन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्डले ?
२०७९ चैत्र १५, बुधबार
मिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
२०७९ चैत्र १४, मंगलवार
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु
२०७९ चैत्र १४, मंगलवार
मिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको अपिल
२०७९ चैत्र १४, मंगलवार
पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : नेता रावल
२०७९ चैत्र १४, मंगलवार
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको...
भर्खर
-
३२ मिनेट अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
४५ मिनेट अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
-
८ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिमिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको...
-
९ घण्टा अगाडिपार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : ने...
-
१० घण्टा अगाडिकोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?