
राष्ट्रपतिद्वारा सांसदको सम्मानमा चियापान समारोह आयोजना आज

वर्णन संवाददाता
२०७९ चैत्र ४, शनिबार ०६:१६:००
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका छन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले दिए ।
फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन ।
सम्बन्धित खवर
२०७९ चैत्र १३, सोमबार
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
२०७९ चैत्र १३, सोमबार
प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफ...
२०७९ चैत्र ११, शनिबार
आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थ...
२०७९ चैत्र ११, शनिबार
उपप्रधानमन्त्री श्रेष्ठले भने:एक–दुई दिनमै मन्त्रिपरिषदले पू...
२०७९ चैत्र १०, शुक्रबार
गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन
२०७९ चैत्र १०, शुक्रबार
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे
भर्खर
-
११ मिनेट अगाडिमन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक ब...
-
२१ मिनेट अगाडिताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
-
२५ मिनेट अगाडिविदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा
-
३२ मिनेट अगाडिन्यायपालिकालाई पूर्णता दिन सर्वोच्च अदालतले सार्वज...
-
१ घण्टा अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
२ घण्टा अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?