
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

वर्णन संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १६:५४:००
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।
निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
सम्बन्धित खवर
२०७९ चैत्र १३, सोमबार
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
२०७९ चैत्र १३, सोमबार
प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफ...
२०७९ चैत्र ११, शनिबार
आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थ...
२०७९ चैत्र ११, शनिबार
उपप्रधानमन्त्री श्रेष्ठले भने:एक–दुई दिनमै मन्त्रिपरिषदले पू...
२०७९ चैत्र १०, शुक्रबार
गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन
२०७९ चैत्र १०, शुक्रबार
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे
भर्खर
-
१३ मिनेट अगाडिमन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक ब...
-
२३ मिनेट अगाडिताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
-
२७ मिनेट अगाडिविदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा
-
३४ मिनेट अगाडिन्यायपालिकालाई पूर्णता दिन सर्वोच्च अदालतले सार्वज...
-
१ घण्टा अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
२ घण्टा अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?