
व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

रासस
२०७९ चैत्र ३, शुक्रबार १४:३३:००
दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ," एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
२०७९ चैत्र १४, मंगलवार
संयुक्त राज्य अमेरिकाको एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध...
२०७९ चैत्र १३, सोमबार
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
२०७९ चैत्र १३, सोमबार
बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह
२०७९ चैत्र १३, सोमबार
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
२०७९ चैत्र १३, सोमबार
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
२०७९ चैत्र १२, आईतवार
चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जार...
भर्खर
-
१ घण्टा अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
१ घण्टा अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिमिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको...
-
१० घण्टा अगाडिपार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : ने...
-
१० घण्टा अगाडिकोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?