
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त

वर्णन संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार ०९:२१:००
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएका छन् ।
समानुपातिकतर्फबाट सांसद बनेका गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।
झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।
सम्बन्धित खवर
भर्खर
-
१ मिनेट अगाडिकामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
-
२६ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
२८ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
३१ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन