
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ २२, आईतवार १८:२९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो । “मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो”, उहाँले भन्नुभयो, “अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो । उहाँसँग फेरि भेटेर कुरा गर्छु ।” सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
सम्बन्धित खवर
२०७९ चैत्र १३, सोमबार
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
२०७९ चैत्र १३, सोमबार
प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफ...
२०७९ चैत्र ११, शनिबार
आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थ...
२०७९ चैत्र ११, शनिबार
उपप्रधानमन्त्री श्रेष्ठले भने:एक–दुई दिनमै मन्त्रिपरिषदले पू...
२०७९ चैत्र १०, शुक्रबार
गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन
२०७९ चैत्र १०, शुक्रबार
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे
भर्खर
-
३४ मिनेट अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
४७ मिनेट अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिमिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको...
-
९ घण्टा अगाडिपार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : ने...
-
१० घण्टा अगाडिकोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?