
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकाे उम्मेदवारी दर्ता

वर्णन संवाददाता
२०७९ माघ २२, आईतवार १४:१७:००
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् ।
सम्बन्धित खवर
२०७९ चैत्र १३, सोमबार
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
२०७९ चैत्र १३, सोमबार
प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफ...
२०७९ चैत्र ११, शनिबार
आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थ...
२०७९ चैत्र ११, शनिबार
उपप्रधानमन्त्री श्रेष्ठले भने:एक–दुई दिनमै मन्त्रिपरिषदले पू...
२०७९ चैत्र १०, शुक्रबार
गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन
२०७९ चैत्र १०, शुक्रबार
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियाे
भर्खर
-
१२ मिनेट अगाडिमन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक ब...
-
२२ मिनेट अगाडिताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
-
२६ मिनेट अगाडिविदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा
-
३३ मिनेट अगाडिन्यायपालिकालाई पूर्णता दिन सर्वोच्च अदालतले सार्वज...
-
१ घण्टा अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
२ घण्टा अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?