
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक

रासस
२०७९ माघ ११, बुधबार ०९:०९:००
काठमाडाैं । बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ। जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।
सम्बन्धित खवर
२०७९ माघ २३, सोमबार
चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
२०७९ माघ २३, सोमबार
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए
२०७९ माघ २३, सोमबार
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!
२०७९ माघ २२, आईतवार
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
२०७९ माघ २२, आईतवार
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु...
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
१ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
१० घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?