
हेलिकप्टरका पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नेमा काे काे छन?

वर्णन संवाददाता
२०७९ माघ ११, बुधबार ०६:०४:००
हेलिकप्टरका पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाका अनुसार गत बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा हेलिकोप्टरमा आएका यात्रु वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी, खिमबहादुर राना र खेल भइरहेको स्थानमा हेलिकाेप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुईजना छन्।
हेलिकप्टर ल्याण्ड भए पश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाईलट रानेश डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए।
सम्बन्धित खवर
२०७९ माघ २३, सोमबार
चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
२०७९ माघ २३, सोमबार
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए
२०७९ माघ २३, सोमबार
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!
२०७९ माघ २२, आईतवार
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
२०७९ माघ २२, आईतवार
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु...
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
भर्खर
-
२३ मिनेट अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
२६ मिनेट अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
१ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
९ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?