
पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा

वर्णन संवाददाता
२०७९ माघ ११, बुधबार ०५:५२:००
काठमाडौं । पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् ।
प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको हाे।
'अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,' निरौलाले भने, 'अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।'
अहिले पाइलट डङ्गोल घाइते भएरआराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरु हुने भएकाे छ।
सम्बन्धित खवर
२०७९ माघ २३, सोमबार
चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
२०७९ माघ २३, सोमबार
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए
२०७९ माघ २३, सोमबार
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!
२०७९ माघ २२, आईतवार
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
२०७९ माघ २२, आईतवार
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु...
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
भर्खर
-
७ मिनेट अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१० मिनेट अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
४९ मिनेट अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
८ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
९ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?