
काठमाडौंको गेष्ट हाउसमा मृत भेटिए सेनाका जवान

वर्णन संवाददाता
२०७९ माघ ११, बुधबार ०५:१८:००
नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत भेटिएका परेका छन् ।
हिजाे बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाका जवान २५ वर्षीय विनय कार्की मृत भेटिएका हुन्। काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनालीका अनुसार कार्की झुण्डिएको अवस्थामा भेटिएका हुन।
सो गेष्ट हाउसको कोठा नं. १०२ मा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो।उनको घर पाल्पा रैनादेवी छहरा हो ।
सम्बन्धित खवर
२०७९ माघ २३, सोमबार
चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
२०७९ माघ २३, सोमबार
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए
२०७९ माघ २३, सोमबार
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!
२०७९ माघ २२, आईतवार
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
२०७९ माघ २२, आईतवार
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु...
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
भर्खर
-
७ मिनेट अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१० मिनेट अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
४९ मिनेट अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
८ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
९ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?