
वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय कायम गरिने, आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

वर्णन संवाददाता
२०७९ माघ ११, बुधबार ०४:५५:००
वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय कायम गरिने भएको छ ।
हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो । नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो । जम्कट्टेललाई बुझाइएको प्रतिवेदनमा अधिकतम ११ र न्यूनतम ९ वटा मन्त्रालय कायम गर्न सुझाव दिइएको छ । प्रदेशमा कायम रहेको मन्त्रालयको संख्या हालको तुलनामा ३ वटा घटाउने र राज्यमन्त्री नियुक्त नगर्ने सहमति भएको छ।
मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
२०७९ माघ २२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने
२०७९ माघ २२, आईतवार
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारला...
२०७९ माघ २२, आईतवार
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटप...
२०७९ माघ २२, आईतवार
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर...
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
२ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
११ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?