
गण्डकीमा टुंगियो मन्त्रालय भागवण्डा,३ मन्त्रीले लिए शपथ

वर्णन संवाददाता
२०७९ माघ १०, मंगलवार १९:०२:००
गण्डकी प्रदेशमा सहभागी दलहरूले पाउने मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।
मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि खगराज अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एमालेकी सीताकुमारी सुन्दासलाई आर्थिक मामिला, रोशनबहादुर गाहा थापालाई आन्तरिक मामिला र वेदबहादुर गुरुङलाई कृषि मन्त्रीको जिम्मा दिइएको छ ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
२०७९ माघ २२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने
२०७९ माघ २२, आईतवार
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारला...
२०७९ माघ २२, आईतवार
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटप...
२०७९ माघ २२, आईतवार
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर...
भर्खर
-
५५ मिनेट अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
५८ मिनेट अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
१ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
१० घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?