
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई दियाे प्रमुख विपक्षी दलको मान्यता

वर्णन संवाददाता
२०७९ माघ ९, सोमबार १९:३८:००
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।
सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
२०७९ माघ २२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने
२०७९ माघ २२, आईतवार
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारला...
२०७९ माघ २२, आईतवार
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटप...
२०७९ माघ २२, आईतवार
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर...
भर्खर
-
१३ मिनेट अगाडि‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
२ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
११ घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?