
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने तयारी

वर्णन संवाददाता
२०७९ माघ ९, सोमबार १७:०६:००
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने तयारी भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको अन्तिममा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा गर्ने तयारी थियो । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
२०७९ माघ २२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने
२०७९ माघ २२, आईतवार
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारला...
२०७९ माघ २२, आईतवार
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटप...
२०७९ माघ २२, आईतवार
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर...
भर्खर
-
३ मिनेट अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
४२ मिनेट अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
८ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
९ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
-
१० घण्टा अगाडिसत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्र...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?