
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ

रासस
२०७९ माघ ९, सोमबार १६:४५:००
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ ।
रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो । संसदीय दलको उपनेतामा चयन हुनुभएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुनुहुन्छ भने प्रमुख सचेतकमा चयन हुनुभएका परियार समानुपातिक सांसद हुनुहुन्छ । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसक्नुभएको छ ।
पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य हुनुहुन्छ ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
२०७९ माघ २२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने
२०७९ माघ २२, आईतवार
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारला...
२०७९ माघ २२, आईतवार
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटप...
२०७९ माघ २२, आईतवार
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर...
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
२ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
११ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?