
सोमबार शेयरबजार परिसूचक नेप्से १३.७१ अंकले घटेर २१६५.१० अंकमा बन्द

वर्णन संवाददाता
२०७९ माघ ९, सोमबार १६:०७:००
सोमबार शेयरबजार परिसूचक नेप्से १३.७१ अंकले घटेर २१६५.१० अंकमा बन्द भएको छ ।
बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
३ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन विशेषगरी बैंकिङ समूहमा चमक आएको छ । यसअघि छोटो समयमा बजार बेस्सरी बढेको थियो । त्यतिबेला ट्रेडरहरुले केही सेयर बिक्री गरे ।
सोमबार नेप्सेमा २१० कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।
सम्बन्धित खवर
२०७९ माघ २२, आईतवार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्...
२०७९ माघ २२, आईतवार
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
२०७९ माघ २२, आईतवार
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
२०७९ माघ २२, आईतवार
नेपाल राष्ट्र बैंकको नियन्त्रणमा सुपर लघुवित्त
२०७९ माघ २२, आईतवार
रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा
२०७९ माघ २१, शनिबार
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत...
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
१ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
१० घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?