
भारतको राजधानी दिल्लीमा मेयर, उपमेयर र स्थायी कमिटी सदस्य पदको चुनाव हुँदै

एजेन्सी
२०७९ पुष २२, शुक्रबार १०:०२:००
भारतको राजधानी दिल्लीमा नगर निगम चुनाव सकिएसँगै शुक्रवार मेयर, उपमेयर र स्थायी कमिटी सदस्य पदको चुनाव हुँदैछ ।चुनावमा तीनै पदका लागि छुट्टाछुट्टै रंग मतपत्र हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मेयर र उपमेयर पदमा क्रमशः भारतीय जनता पार्टी (भाजपा) बाट रेखा गुप्ता र कमल बागडी तथा आम आदमी पार्टी (आप) बाट शैली ओबेराँय र आले मोहम्मद इकबाल उम्मेदवार छिन् ।
स्थायी कमिटीका लागि ६ सिटका लागि ७ उम्मेदवार मैदानमा देखिएका छन् । शुक्रवार बिहान ११ बजेदेखि मतदान शुरू हुनेछ ।
सम्बन्धित खवर
भर्खर
-
९ मिनेट अगाडिविचार : जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलब...
-
३९ मिनेट अगाडिसुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउ...
-
१ घण्टा अगाडिराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
१ घण्टा अगाडिसूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : स...
-
१ घण्टा अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
१ घण्टा अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन