
फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

रासस
२०७९ मंसिर १७, शनिबार १७:१६:००
पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीहरूले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब ६०० टन तस्करी गरिएका सामान बरामद गरेको छ ।
नोभेम्बरको शुरुमा तटरक्षक अधिकारीहरूले सामानको तस्करी हुन लागेको गोप्य जानकारी पाएपछि फुजियानको राजधानी फुझाउको तटमा दुईवटा जहाजहरू माथि निगरानी बढाएको थियो ।
निगरानी पछि सो अवैध कारोबारमा संलग्न १४ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित खवर
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
२ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
११ घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?