
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

वर्णन संवाददाता
२०७९ मंसिर ८, बिहीबार १६:४०:००
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।
अन्तिम मतपरिणामअनुसार पार्टी संरक्षक रेशम चौधरी पत्नीसमेत रहेकी रञ्जिताले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् ।
सम्बन्धित खवर
भर्खर
-
६ मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
२६ मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
५४ मिनेट अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
२ घण्टा अगाडिविभिन्न धनमाल चोरी
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?