
मलाई सरकारले तालाबन्दी गरिदियो:चोलेन्द्र

वर्णन संवाददाता
२०७९ आश्विन २, आईतवार १४:४४:००
आइतबार सर्वोच्च अदालत जाने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू निवासमै रोकिनुपरेको बताएका छन्।
निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत फर्किने तयारी गरिरहेका बेला सरकारले आफ्नो निवासको गेटबाहिरबाट बन्द गरेर प्रहरी खटाएको बताएका हुन् ।
“म आज ११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ र त्यसअनुसार तयार पनि थिएँ,” उनको भनाई थियो, “तर सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।”
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
सम्बन्धित खवर
भर्खर
-
१६ मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
३६ मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
१ घण्टा अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
२ घण्टा अगाडिविभिन्न धनमाल चोरी
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?