
स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो

वर्णन संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १२:१६:००
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेर करोबार भएको छ ।
सम्बन्धित खवर
भर्खर
-
२० मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
४० मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
१ घण्टा अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
२ घण्टा अगाडिविभिन्न धनमाल चोरी
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?