
कांग्रेस नेता प्रदीप गिरिको अवस्था गम्भीर,भेन्टिलेटरमा राखियो

वर्णन संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १७:०१:००
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
गिरिको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।
‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु - सबैले प्रार्थना गरौँ,’ निधिले ट्विट गरेका छन् ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भने।
सम्बन्धित खवर
भर्खर
-
१९ सेकेन्ड अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१७ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
२७ मिनेट अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
-
१ घण्टा अगाडिडुबेर मृत्यु
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?