
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

वर्णन संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १३:३६:००
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्। अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।
सम्बन्धित खवर
२०७९ भाद्र ३, शुक्रबार
जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्द...
२०७९ भाद्र ३, शुक्रबार
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ ज...
२०७९ भाद्र ३, शुक्रबार
चीनमा बाढीबाट सत्रको मृत्यु, सत्र बेपत्ता
२०७९ भाद्र २, बिहीबार
रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते
२०७९ श्रावण ३१, मंगलवार
सुकीलाई थप छ वर्षको जेल सजाय
२०७९ श्रावण ३१, मंगलवार
बाबुराम भट्टराई र वामदेव गौतम पनि माओवादीकै चुनाव चिह्नबाट ल...
भर्खर
-
२ मिनेट अगाडि२००० आसपासमै नेप्से सूचाङ्क सातामा कारोबार करिब १३...
-
२१ मिनेट अगाडिचुनावको मुखमा सांसदले पैसा बाँड्ने कार्यक्रममा आयो...
-
५८ मिनेट अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
१ घण्टा अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
१ घण्टा अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी