
३८.६१ अंकले घट्यो सेयर बजार

वर्णन संवाददाता
२०७९ श्रावण १९, बिहीबार १६:०१:००
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो ।
बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्य रह्यो ।सबैभन्दा धेरै व्यापार, होटल तथा पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए ।
बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।
सम्बन्धित खवर
२०७९ भाद्र २, बिहीबार
साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार
२०७९ भाद्र १, बुधबार
नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो
२०७९ श्रावण २९, आईतवार
लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट
२०७९ श्रावण २९, आईतवार
सरकारद्वारा १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार
२०७९ श्रावण २९, आईतवार
केही दिन आशा देखाएर फेरि ओरालो लाग्यो सेयरबजार, के होला यो स...
२०७९ श्रावण २६, बिहीबार
शेयर कारोबार मापक नेप्से परिसूचक किन ओरालो लाग्दै छ?
भर्खर
-
३० मिनेट अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
३९ मिनेट अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
४३ मिनेट अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिजलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेग...
-
१० घण्टा अगाडिहरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी