
साताको तेस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट
सूचक २१९३.४३ विन्दुमा

वर्णन संवाददाता
२०७९ श्रावण १७, मंगलवार १५:४९:००
काठमाडौं । साताको तेस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट भएको छ ।
यस दिन नेप्से सूचकमा २.८१ अंकको झिनो गिरावट आएको छ । यससँगै सूचक २१९३.४३ विन्दुमा अडिएको छ । ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विन्दावासिनी हाइड्राे, सामलिङ पावर र हिमाल दोलखा हाइड्रोपावरको सर्किट लेवलमा शेयरमूल्य बढेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्त घट्नेमा अगाडि छ । यो कम्पनीको ४.२४ प्रतिशतले शेयरमूल्य घटेको छ ।
केही दिन बिक्रेताहरु हावी भए पनि अन्ततः फेरि क्रेताहरु जुर्मुराउन सक्ने बजार विश्लेषकहरुको अनुमान रहेको छ ।
शिवम् सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित खवर
२०७९ भाद्र २, बिहीबार
साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार
२०७९ भाद्र १, बुधबार
नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो
२०७९ श्रावण २९, आईतवार
लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट
२०७९ श्रावण २९, आईतवार
सरकारद्वारा १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार
२०७९ श्रावण २९, आईतवार
केही दिन आशा देखाएर फेरि ओरालो लाग्यो सेयरबजार, के होला यो स...
२०७९ श्रावण २६, बिहीबार
शेयर कारोबार मापक नेप्से परिसूचक किन ओरालो लाग्दै छ?
भर्खर
-
८ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिजलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेग...
-
९ घण्टा अगाडिहरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
-
१० घण्टा अगाडिलापरवाहीबाट विद्युतीय करेन्टबाट पाँच जनाको मृत्यु
-
११ घण्टा अगाडिपछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष...
-
११ घण्टा अगाडिकांग्रेस नेता प्रदीप गिरिको अवस्था गम्भीर,भेन्टिले...
लोकप्रिय
-
१ हप्ता अगाडिदेउवाको कूटनीतिः चुनाव लागेपछि जाग्यो चीनको प्रेम
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी