
साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

वर्णन संवाददाता
२०७९ श्रावण १५, आईतवार १५:५०:००
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ ।
नेप्से सूचकका साथमा काराबार रकमले पनि क्रमशः नयाँ उचाई लिंदै गएको छ । यस दिन नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० अंकमा आइपुगेको छ ।
कूल २२० वटा कम्पनीकाे १ कराेड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
१० कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । र्सिर्कट लाग्नेमा अधिकांश विमा कम्पनीहरु रहेका छन् ।
सम्बन्धित खवर
२०७९ भाद्र २, बिहीबार
साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार
२०७९ भाद्र १, बुधबार
नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो
२०७९ श्रावण २९, आईतवार
लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट
२०७९ श्रावण २९, आईतवार
सरकारद्वारा १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार
२०७९ श्रावण २९, आईतवार
केही दिन आशा देखाएर फेरि ओरालो लाग्यो सेयरबजार, के होला यो स...
२०७९ श्रावण २६, बिहीबार
शेयर कारोबार मापक नेप्से परिसूचक किन ओरालो लाग्दै छ?
भर्खर
-
२५ मिनेट अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
३४ मिनेट अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
३८ मिनेट अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिजलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेग...
-
१० घण्टा अगाडिहरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी