
इरान बाढीः उनान्साठी जनाको मृत्य, तीस बेपत्ता

रासस
२०७९ श्रावण १५, आईतवार १५:१७:००
अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।
रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित खवर
२०७९ भाद्र ३, शुक्रबार
जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्द...
२०७९ भाद्र ३, शुक्रबार
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ ज...
२०७९ भाद्र ३, शुक्रबार
चीनमा बाढीबाट सत्रको मृत्यु, सत्र बेपत्ता
२०७९ भाद्र २, बिहीबार
रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते
२०७९ श्रावण ३१, मंगलवार
सुकीलाई थप छ वर्षको जेल सजाय
२०७९ श्रावण ३१, मंगलवार
बाबुराम भट्टराई र वामदेव गौतम पनि माओवादीकै चुनाव चिह्नबाट ल...
भर्खर
-
२३ मिनेट अगाडि२००० आसपासमै नेप्से सूचाङ्क सातामा कारोबार करिब १३...
-
४२ मिनेट अगाडिचुनावको मुखमा सांसदले पैसा बाँड्ने कार्यक्रममा आयो...
-
१ घण्टा अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
१ घण्टा अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
१ घण्टा अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी