
धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुग्यो

वणर्न संवाददाता
२०७९ असार ९, बिहीबार १५:४१:००
जनकपुरधाम । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित रेलवे स्टेसनमा उनीहरूलाई स्वागत गरे ।भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।
रेल भारतीय समयानुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । धार्मिक पर्यटक सबैलाई बिहीबार जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित खवर
२०७९ असार ३, शुक्रबार
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरू
२०७९ असार ३, शुक्रबार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्य...
२०७९ असार ३, शुक्रबार
बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत
२०७९ असार ३, शुक्रबार
इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु
२०७९ असार ३, शुक्रबार
एसपीपीबारे ओलीको स्पष्टीकरण :म प्रधानमन्त्री हुनासाथ पत्र पठ...
२०७९ असार ३, शुक्रबार
संसदीय समितिले भन्याे:एसपीपीबारे सरकारको मौखिक जवाफले पुग्दै...
भर्खर
-
३० मिनेट अगाडिकाठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला...
-
१ घण्टा अगाडिनेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट फे...
-
१ घण्टा अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
१ घण्टा अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
२ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
२ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने