
नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाइ

वणर्न संवाददाता
२०७९ असार ९, बिहीबार १५:०५:००
काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनले प्राप्त गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धनको जिम्मेवारी तोकिएको हो ।
सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।
सम्बन्धित खवर
२०७९ असार ३, शुक्रबार
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरू
२०७९ असार ३, शुक्रबार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्य...
२०७९ असार ३, शुक्रबार
बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत
२०७९ असार ३, शुक्रबार
इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु
२०७९ असार ३, शुक्रबार
एसपीपीबारे ओलीको स्पष्टीकरण :म प्रधानमन्त्री हुनासाथ पत्र पठ...
२०७९ असार ३, शुक्रबार
संसदीय समितिले भन्याे:एसपीपीबारे सरकारको मौखिक जवाफले पुग्दै...
भर्खर
-
१३ मिनेट अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
३२ मिनेट अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
५९ मिनेट अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
१ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
-
१ घण्टा अगाडिसंविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत...
-
२ घण्टा अगाडिअरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भए...