
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

वणर्न संवाददाता
२०७९ असार ८, बुधबार १४:०९:००
सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन।
बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित खवर
२०७९ असार ५, आईतवार
प्रधानमन्त्री संसदीय समितिको बैठकमा अनुपस्थित हुनु भनेको हिज...
२०७९ असार ४, शनिबार
संघीयताको हुर्मत लिन प्रदेश सरकारहरू नै सक्रिय, के खारेज गर्...
२०७९ असार ४, शनिबार
गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाले एमाले अध्यक्ष ओलीलाई...
२०७९ असार ३, शुक्रबार
एसपीपीबारे ओलीको स्पष्टीकरण :म प्रधानमन्त्री हुनासाथ पत्र पठ...
२०७९ असार ३, शुक्रबार
संसदीय समितिले भन्याे:एसपीपीबारे सरकारको मौखिक जवाफले पुग्दै...
भर्खर
-
२१ मिनेट अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
४० मिनेट अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
१ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
१ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
-
१ घण्टा अगाडिसंविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत...
-
२ घण्टा अगाडिअरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भए...