
रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी

वणर्न संवाददाता
२०७९ असार ८, बुधबार १४:०१:००
काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
पार्टीको नाममा स्वतन्त्र राखिए साँच्चिकै स्वतन्त्र उम्मेदवारलाई मर्का पर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । स्वतन्त्र उमेदवारी अभियानले उजुरी दिएको हो ।
“पूर्वपत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा स्वतन्त्र उमेदवारी अभियानको गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उमेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित खवर
२०७९ असार ५, आईतवार
प्रधानमन्त्री संसदीय समितिको बैठकमा अनुपस्थित हुनु भनेको हिज...
२०७९ असार ४, शनिबार
संघीयताको हुर्मत लिन प्रदेश सरकारहरू नै सक्रिय, के खारेज गर्...
२०७९ असार ४, शनिबार
गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाले एमाले अध्यक्ष ओलीलाई...
२०७९ असार ३, शुक्रबार
एसपीपीबारे ओलीको स्पष्टीकरण :म प्रधानमन्त्री हुनासाथ पत्र पठ...
२०७९ असार ३, शुक्रबार
संसदीय समितिले भन्याे:एसपीपीबारे सरकारको मौखिक जवाफले पुग्दै...
भर्खर
-
२७ मिनेट अगाडिनागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ...
-
१ घण्टा अगाडिकाठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला...
-
१ घण्टा अगाडिनेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट फे...
-
२ घण्टा अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
२ घण्टा अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
३ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार