
साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से राताम्मे

वर्णन संवाददाता
२०७९ असार ५, आईतवार १५:५७:००
साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ ।
आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ ।आइतबार सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।
आज २२३ वटा कम्पनीको २७ हजार पटकको शेयर कारोबारमा १ अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको ३६ लाख ६६ हजार कित्ता शेयर कारोबार भाएको छ ।आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर कारोबार भने नेपाल दूर सञ्चारको १० करोड २९ लाख कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित खवर
भर्खर
-
७ मिनेट अगाडि२००० आसपासमै नेप्से सूचाङ्क सातामा कारोबार करिब १३...
-
२६ मिनेट अगाडिचुनावको मुखमा सांसदले पैसा बाँड्ने कार्यक्रममा आयो...
-
१ घण्टा अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
१ घण्टा अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
१ घण्टा अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी