
अध्यक्ष नेपालद्वारा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त

रासस
२०७९ बैशाख ३१, शनिबार १२:००:००
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिनुभएको छ । घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
उमा कुङफुमा नेपाललाई तीन स्वर्ण
२०७९ जेष्ठ २, सोमबार
नुवाकोटको तादीमा कांग्रेस विजयी
२०७९ जेष्ठ २, सोमबार
गौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार्वजनिक हुँ...
२०७९ जेष्ठ २, सोमबार
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
२०७९ जेष्ठ २, सोमबार
आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
२०७९ जेष्ठ २, सोमबार
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
भर्खर
-
७ मिनेट अगाडिउमा कुङफुमा नेपाललाई तीन स्वर्ण
-
२४ मिनेट अगाडिनुवाकोटको तादीमा कांग्रेस विजयी
-
५४ मिनेट अगाडिगौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार...
-
१ घण्टा अगाडिघिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विज...
-
१ घण्टा अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
२ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१३ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि