प्युठानमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी

वर्णन संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०९:४५:००
प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए ।
सम्बन्धित खवर
भर्खर
-
१६ मिनेट अगाडिगर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
-
३८ मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
५४ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
१ घण्टा अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१ घण्टा अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?