
चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

वर्णन संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०८:४२:००
जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिनुभयो । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो ।
जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
२०७९ जेष्ठ २, सोमबार
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्र...
२०७९ जेष्ठ २, सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
२०७९ जेष्ठ २, सोमबार
मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ २, सोमबार
छत्रकोट र सत्यवतीमा एमाले विजयी
२०७९ जेष्ठ २, सोमबार
नक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
भर्खर
-
१५ मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
५४ मिनेट अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
१ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
२ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
-
२ घण्टा अगाडिनक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
११ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि