
भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिरगरेपछि एमालेद्वारा उम्मेदवारी खारेजीको माग

वणर्न संवाददाता
२०७९ बैशाख २९, बिहीबार १७:२७:००
शुक्रबार हुने स्थानीय चुनावको अघिल्लो दिन भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनको व्यापक चलखेल भएपछि नेकपा एमालेले उम्मेदवारी खारेजीको माग गरेको छ ।
जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरपुर र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
आज सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना मन्त्रीहरु भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिर गरिरहेपछि एमालेले गठबन्धनका उम्मेदवारी खारेजीको माग गरेको छ ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
मोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि
२०७९ बैशाख ३०, शुक्रबार
प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित
२०७९ बैशाख ३०, शुक्रबार
सर्वाधिक मतदाता र मत केन्द्र भएको काठमाडौँमा यसरी हुँदै छ मत...
२०७९ बैशाख ३०, शुक्रबार
आज देशैभर स्थानीय तहको निर्वाचन हुँदै, शीर्ष नेता काे कहाँबा...
२०७९ बैशाख २७, मंगलवार
मतदाता प्रभावित पार्ने अन्तिम अबसर र कसरतमा शीर्ष नेता !
२०७९ बैशाख २६, सोमबार
गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण
भर्खर
-
१७ मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
५६ मिनेट अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
१ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
२ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
-
२ घण्टा अगाडिनक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि