
चार दिनपछि नेप्सेमा गिरावट

वणर्न संवाददाता
२०७९ बैशाख २९, बिहीबार १६:०६:००
काठमाडौं । अघिल्लो चार कारोबार दिन १३० अंकले बढेको सेयर बजारमा बिहीबार गिरावट आएको छ । उतार–चढावबीच यसदिन सेयर बजार परिसूचक नेप्से १८.६४ ले झरेर २३५०.४२ विन्दुमा आइपुग्यो ।
सुरुवाती समयमा नेप्से बढेर २३८८ विन्दु पार गरे पनि कारोबार अन्तिम समयमा दोहोरो अंकले घट्यो । नेप्से घटे पनि कारोबार भने बढेको छ ।
यसदिन २२८ कम्पनीको ५२ लाख २७ हजार कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन १५१ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको बढ्यो भने नौ कम्पनीको स्थिर रह्यो ।यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको पोजिटिभ सर्किट लाग्यो ।
सम्बन्धित खवर
२०७९ बैशाख २९, बिहीबार
प्रिंटेड कपडामा नुसरत भरुचाको हट लुक, खुला कपालमा देखिइन् जह...
२०७९ बैशाख २८, बुधबार
सरकारका नीति तथा कार्यक्रम जेठ ७ मा सार्वजनिक गरिने
२०७९ बैशाख २८, बुधबार
विदेशी मुद्रा सञ्चितिमा केही राहत, शोधनान्तर घाटा भने बढेको...
२०७९ बैशाख २८, बुधबार
नेप्से लगातार चौथो दिनकाे कारोबारमा १३० अंकले बढ्यो
२०७९ बैशाख २७, मंगलवार
आज उच्च ४४ अङ्कले बढ्यो नेप्से
२०७९ बैशाख २७, मंगलवार
आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार
भर्खर
-
३२ मिनेट अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
१ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
१ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
२ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
३ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि