
पन्ध्र जनामा नयाँ सङ्क्रमण

वणर्न संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १९:०३:००
कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा मात्र देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा तीन हजार ४५३ जनामा कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१५ रहेको छ । पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् ।
सम्बन्धित खवर
२०७९ जेष्ठ १, आईतवार
देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण...
२०७९ बैशाख २९, बिहीबार
थप चारमा कोरोना सङ्क्रमण पुष्टि
२०७९ बैशाख २१, बुधबार
थप १९ जनामा सङ्क्रमण पुष्टि
२०७९ बैशाख २०, मंगलवार
चुनाव नजिकिँएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो,नाकामा परीक्ष...
२०७९ बैशाख १९, सोमबार
थप ९ जनामा कोरोना संक्रमण, २११ जना सक्रिय संक्रमित
२०७९ बैशाख १८, आईतवार
देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि
भर्खर
-
१८ मिनेट अगाडिनुवाकोटको तादीमा कांग्रेस विजयी
-
४८ मिनेट अगाडिगौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार...
-
१ घण्टा अगाडिघिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विज...
-
१ घण्टा अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
२ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
२ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१३ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि