
२१ जना सङ्क्रमित थपिँदा १७ जना निको भए

वणर्न संवाददाता
२०७९ बैशाख १२, सोमबार १७:३६:००
देशभर थप २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पीसीआर र २ जनामा एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । यही अवधिमा थप १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
सम्बन्धित खवर
भर्खर
-
१४ मिनेट अगाडिनेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट फे...
-
३२ मिनेट अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
५१ मिनेट अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
१ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
१ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
-
२ घण्टा अगाडिसंविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत...