
आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार

वर्णन संवाददाता
२०७९ बैशाख २७, मंगलवार १२:०५:००
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।
सम्बन्धित खवर
२०७९ बैशाख २९, बिहीबार
प्रिंटेड कपडामा नुसरत भरुचाको हट लुक, खुला कपालमा देखिइन् जह...
२०७९ बैशाख २९, बिहीबार
चार दिनपछि नेप्सेमा गिरावट
२०७९ बैशाख २८, बुधबार
सरकारका नीति तथा कार्यक्रम जेठ ७ मा सार्वजनिक गरिने
२०७९ बैशाख २८, बुधबार
विदेशी मुद्रा सञ्चितिमा केही राहत, शोधनान्तर घाटा भने बढेको...
२०७९ बैशाख २८, बुधबार
नेप्से लगातार चौथो दिनकाे कारोबारमा १३० अंकले बढ्यो
२०७९ बैशाख २७, मंगलवार
आज उच्च ४४ अङ्कले बढ्यो नेप्से
भर्खर
-
१७ मिनेट अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
४८ मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
१ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
२ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
२ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि