
बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश प्रमाणीकरण

वणर्न संवाददाता
२०७८ चैत्र २२, मंगलवार २०:२३:००
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई आज यहाँ प्रमाणीकरण गर्नुभएको छ ।
बागमती प्रदेशसभाबाट केही महिनाअघि युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रदेशसभा बैठकले स्वीकृति प्रदान गरेअनुसार प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएकाले आजै संवैधानिक प्रक्रिया पूरा गरी उक्त अध्यादेशलाई प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका सचिव राजेश तामाङले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
२०७९ जेष्ठ २, सोमबार
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
२०७९ जेष्ठ २, सोमबार
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्र...
२०७९ जेष्ठ २, सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
२०७९ जेष्ठ २, सोमबार
मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ २, सोमबार
छत्रकोट र सत्यवतीमा एमाले विजयी
भर्खर
-
३४ मिनेट अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
१ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
१ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
२ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
३ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि