
हाल सम्मकै उच्च कोरोना संक्रमन पुष्टि : एकैदिनमा ११ हजार ३५२ जना

वर्णन संवाददाता
२०७८ माघ ५, बुधबार १६:४९:००
काठमाडौं । कोरोनाभाइरस महामारी सुरु भएयता नेपालमा संक्रमनको संख्या हाल सम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।
सम्बन्धित खवर
२०७९ जेष्ठ १, आईतवार
देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण...
२०७९ बैशाख २९, बिहीबार
थप चारमा कोरोना सङ्क्रमण पुष्टि
२०७९ बैशाख २३, शुक्रबार
पन्ध्र जनामा नयाँ सङ्क्रमण
२०७९ बैशाख २१, बुधबार
थप १९ जनामा सङ्क्रमण पुष्टि
२०७९ बैशाख २०, मंगलवार
चुनाव नजिकिँएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो,नाकामा परीक्ष...
२०७९ बैशाख १९, सोमबार
थप ९ जनामा कोरोना संक्रमण, २११ जना सक्रिय संक्रमित
भर्खर
-
२७ मिनेट अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
५८ मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
१ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
२ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
३ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि