
सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत

वर्णन संवाददाता
२०७८ माघ ४, मंगलवार १५:२७:००
काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् ।
तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो ।
बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।
‘संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो,’ गुरुङले भने ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
मोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि
२०७९ बैशाख ३०, शुक्रबार
प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित
२०७९ बैशाख ३०, शुक्रबार
सर्वाधिक मतदाता र मत केन्द्र भएको काठमाडौँमा यसरी हुँदै छ मत...
२०७९ बैशाख ३०, शुक्रबार
आज देशैभर स्थानीय तहको निर्वाचन हुँदै, शीर्ष नेता काे कहाँबा...
२०७९ बैशाख २९, बिहीबार
भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिरगरेपछि एमालेद्वारा...
२०७९ बैशाख २७, मंगलवार
मतदाता प्रभावित पार्ने अन्तिम अबसर र कसरतमा शीर्ष नेता !
भर्खर
-
१४ मिनेट अगाडिघिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विज...
-
५१ मिनेट अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
१ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
२ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
२ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
३ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१३ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि