
प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन

वर्णन संवाददाता
२०७८ माघ ४, मंगलवार १४:२७:००
जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।
प्रदर्शनकारीहरूले २२ जिल्लालाई मधेस प्रदेश नामाकरण गर, मधेस आन्दोलनका शहीदको सम्मान गर, आठ जिल्लाको मधेस प्रदेश नमान्नेलगायतका नारा लगाएका थिए ।
प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो ।
सम्बन्धित खवर
२०७९ जेष्ठ २, सोमबार
मोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि
२०७९ बैशाख ३०, शुक्रबार
प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित
२०७९ बैशाख ३०, शुक्रबार
सर्वाधिक मतदाता र मत केन्द्र भएको काठमाडौँमा यसरी हुँदै छ मत...
२०७९ बैशाख ३०, शुक्रबार
आज देशैभर स्थानीय तहको निर्वाचन हुँदै, शीर्ष नेता काे कहाँबा...
२०७९ बैशाख २९, बिहीबार
भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिरगरेपछि एमालेद्वारा...
२०७९ बैशाख २७, मंगलवार
मतदाता प्रभावित पार्ने अन्तिम अबसर र कसरतमा शीर्ष नेता !
भर्खर
-
१९ मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
५८ मिनेट अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
१ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
२ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
-
२ घण्टा अगाडिनक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि