
पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

वर्णन संवाददाता
२०७८ माघ २, आईतवार १७:२२:००
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
छिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
सम्बन्धित खवर
२०७९ जेष्ठ १, आईतवार
देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण...
२०७९ बैशाख २९, बिहीबार
थप चारमा कोरोना सङ्क्रमण पुष्टि
२०७९ बैशाख २३, शुक्रबार
पन्ध्र जनामा नयाँ सङ्क्रमण
२०७९ बैशाख २१, बुधबार
थप १९ जनामा सङ्क्रमण पुष्टि
२०७९ बैशाख २०, मंगलवार
चुनाव नजिकिँएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो,नाकामा परीक्ष...
२०७९ बैशाख १९, सोमबार
थप ९ जनामा कोरोना संक्रमण, २११ जना सक्रिय संक्रमित
भर्खर
-
३० मिनेट अगाडिगौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार...
-
४२ मिनेट अगाडिघिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विज...
-
१ घण्टा अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
१ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
२ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
३ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१३ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि